Download

coming soon................

coming soon...............

कृषि भनेको के हो?

कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो। पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन।

कृषि भनेको भुमिको उपयोगमा अन्न उत्पादन गर्ने तथा पशुको स्याहार गर्ने एउटा बिज्ञान, कला वा प्रयास हो । अर्को तरिकाले भन्दा कृतिम तरिका ले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । यो यस्तो क्षेत्र हो जहाँबाट हामी हाम्रो लागी खाना, मासु, तथा दुग्ध उत्पादन पाउन सक्छौँ । यो मानब र जमिन बिचको बाली तथा पशुजन्य उत्पादन बलको लागी गरीएको सहकार्य हो । यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो । पशुपालन, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन ।


नगदे बाली

बिक्री गरेर आय आर्जन गर्ने उद्देश्यले नगदे बाली लगाइन्छ । खान पुग्ने राखेर बाँकी रहेको अन्न बिक्री गरेर पनि किसानहरूले आय आर्जन गरेका हुन सक्छन् । नगदे बाली कल कारखानाका लागि कच्चा पदार्थ हुन्छन् । उब्जनी बढाउनका लागि कृषकहरूले नगदे बालीका लागि योजनासहित कुशल व्यवस्थापन गर्नुपर्छ।

फाइदाहरू:

  • स्थानीय तथा बाहिरी मानिसहरूलाई रोजगारी प्राप्त हुन्छ
  • नगदे बालीलाई बाहिरी देशहरूमा निर्यात गर्दा विदेशी मुद्रा आर्जन हुने हुँदा यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ
  • गरीबी घटाउँछ।

समस्याहरू:

  • बिउबिजन, रासायनिक मल, जग्गा भाडा, ट्र्याक्टर लगायतका उपकरणहरूको खरिद तथा ढुवानी, भण्डारण र श्रमिक खर्चका लागि सुरुमै धेरै पैसा लगानी गर्नुपर्ने हुन्छ।
  • नगदे बाली उत्पादन गर्न वर्षभरि लाग्ने हुँदा एउटै बालीले वर्षभरि जग्गा ओगट्छ।
  • लगातार एउटै बाली लगाउनाले जमिनको उत्पादकत्व घट्नुका साथै कीराको प्रकोप बढ्दछ।

थप पदनका लागि यहाँ किल्क गर्नुहोला ।


वस्तु

आधुनिक खेती

परम्परागत खेती

क. माटो

अ. तयारी

- गहिरो जोताइ

- गहिरो जोताइ

- सबै खाले झारपात तथा रूखहरू हटाउने

- कतिपय झारपात तथा रूखहरूलाई बेवास्ता गर्ने

- सम्याउने

- जमिनको सतहलाई महत्त्व नदिइने

- सोझा र ठिक कोणमा आलि लगाउने

आ. जमिनको गुणस्तर सुधार्ने

- पानीको निकास (पैनी) बनाउने

- भूक्षय प्रतिरोधात्मक उपाय अवलम्बन गरिने

- चुनको प्रयोग आदि

ख. बालीनाली

-बोट बिरूवाको नस्ल सुधार गरी उच्च गुणस्तरीय बनाइने हुँदा

  • बढी उत्पादन हुने
  • जमिन तथा मौसम अनुसार समायोजित हुने
  • पोषण तत्त्व हुने
  • रोग तथा कीरा फट्याङ्ग्रा प्रतिरोधात्मक
  • स्वादिलो तथा बालीको नयाँ प्रजाति

-बिउबिजनको विचारपूर्वक चयन

ग. बाली-व्यवस्था

- एउटा मात्र बाली लगाइने

- मिश्रित बाली लगाइने

- रोप्ने/छर्ने

- चरणबद्ध रोपाइ

- बिरूवा रोपाइको दुरी समान राखिने

- निर्धारित क्षेत्रभित्र जथाभावी रोपिने

- झारपात हटाउने (औषधी प्रयोग गरिने)

- बिरुवाको दुरी समान नहुने

- रासायनिक प्रक्रियाबाट बिरुवाको संरक्षण (किटनाशक, कीरानाशक)

- कतिपय झारपालाई नचलाइने

- बिरुवा संरक्षण हुने

घ. इन्धनको स्रोत

- इन्धनबाट सञ्चालित साधन/विद्युतीय साधन

- मान्छे र पशुबाट काम हुने

ङ. औजार तथा उपयोग

- उन्नत प्रविधिका मेसिनको प्रयोग

- विशेष किसिमका हाते औजार, पशु


कृषिजन्य उत्पादनका लागि बजार सम्बन्धी जानकारी

नेपालमा कृषि उपजका लागि बजार व्यवस्थापन प्रणाली सुसङ्‍गठित छैन । गाउँघरमा व्यवस्थित रूपमा कृषिजन्य उत्पादनको मूल्य तोक्ने र नापतौल गर्ने काम हुन सकेको छैन । कृषि बजारसम्बन्धी कार्य ठुला कृषकहरूको स्वार्थमा मात्रै केन्द्रित रहेजस्तो देखिन्छ । भण्डारणको समुचित व्यवस्थापन हुन नसकेका कारण कृषकहरूले बाली उठाउने बित्तिकै अत्यन्त कम मूल्यमा उत्पादनहरू बिक्री गर्ने गर्दछन् । पहाडी तथा हिमाली क्षेत्रमा हाटबजारहरू नै दुर्लभ हुने भएकाले कृषकहरूले आफूले उत्पादन गरेका वस्तुहरूलाई नजिकको बजारसम्म पुर्‍याउन पनि निकै टाढा जानुपर्ने अवस्था छ। यसले गर्दा सीमित रूपमा मात्र कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सकिएको छ।

थप पदनका लागि यहाँ किल्क गर्नुहोला ।


नेपालमा कृषि विकासको ऐतिहासिक पृष्ठभूमी र संस्थागत विकासका प्रयासहरू

 नेपालमा आधुनिक कृषि विकासको ऐतिहासिक थालनी राणाकालीन प्रधानमन्त्री जङ्गबहादुर राणासँग जोडिएको पाइन्छ। उनले नै वि. सं. १९०७ (सन् १८५०) तिर बेलायत र फ्रान्सबाट फलफूल तथा आलङ्कारिक बोटबिरुवा, क्लोभर घाँसको बीउ, जर्सी साँढे र केही जर्सी गाई सर्वप्रथम नेपालमा भित्र्याएको विश्वास गरिन्छ। यसैगरी कृषि विकासको इतिहाससँग जोडिएको अर्को राणाकालिन नाम हो श्री ३ चन्द्र शमशेर, उनीद्वारा सर्वप्रथम वि. सं. १९७८ (सन् १९२१) मा कृषि अड्डाको स्थापना र वि. सं. १९८४ (सन् १९२७) मा सप्तरीमा चन्द्रनहर निर्माण भएको हो। विभिन्न सन्दर्भ सामग्रीहरूका अनुसार त्यसपछि भएका संस्थागत विकासका प्रयासहरूलाई यस पुस्तिकाले प्रस्तुत गर्ने प्रयास गरेको छ। 

थप पदनका लागि यहाँ किल्क गर्नुहोला ।


नेपालको आर्थिक वृद्धि र कृषि क्षेत्र

नेपालको कुल गार्हस्थ उत्पादनमा एक तिहाइभन्दा बढी योगदान कृषि क्षेत्रको रहेकाले नेपालको आर्थिक वृद्धिदरको निर्धारण मुख्यतः कृषि क्षेत्रकोउत्पादनमा भरपर्ने गरेको छ । देशको कुल जनशक्तिको दुई तिहाइभन्दा बढी श्रमसाधन संलग्न कृषि क्षेत्रको आर्थिक वृद्धिमा एक तिहाइमात्र योगदान हुनुले कृषि क्षेत्रको उत्पादकत्व अत्यन्त न्युन रहेको इंगित गर्छ । १८७ देशहरू समाविष्ट मानव विकास सूचकाङ्कको पछिल्लो तथ्याङ्क अनुसार नेपाल १५७ औं स्थानमा छ भने सन् २०१२ को प्रतिव्यक्ति आय (क्रयशक्ति आयको तुलनामा आधारित) १ हजार २ सय अमेरिकी डलरको हिसाबले विश्वका २२९ राष्ट्रमध्ये नेपाल २०७ औं स्थानमा पर्छ । यद्यपि विश्व क्रमसूचीमा नेपाल जनशक्ति उपलब्धतामा ३५ औं स्थान तथा देशको कुल क्षेत्रफलमा खेतीयोग्य जमिनको प्रतिशतमा ४५ औं स्थानमा छ ।

कुल गार्हस्थ उत्पादनको क्षेत्रगत अंश हेर्ने हो भने २०५५/५६ मा कृषिको ३८ प्रतिशत योगदान, उद्योगको २३ प्रतिशत र सेवा क्षेत्रको ३९ प्रतिशत रहेकोथियो, जो ०६४/६५ मा क्रमशः ३६ प्रतिशत, १६ प्रतिशत र ४८ प्रतिशत छ । आर्थिक वर्ष ०६९/७० मा भने कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३४ प्रतिशत, १५ प्रतिशत र ५१ प्रतिशत छ । यसरी नेपाली अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान घट्दै गएको छ भने सेवा क्षेत्रले कृषि र उद्योग क्षेत्रको कुल योगदानलाई समेत उछिनेको छ । तर रोजगारीको दृष्टिबाट हेर्दा हालसम्म पनि कृषि क्षेत्रकै उल्लेख्य योगदान भएकाले कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि नहुनु र अर्ध-बेरोजगारी उच्च हुनु हो ।

वल्र्ड रिसोर्सेज इन्ष्टिच्यूटका अनुसार, नेपालमा कृषि उपजका लागि एक हेक्टरमा खेती गर्न ३.४ कामदार आवश्यक भई प्रतिहेक्टर आवश्यक कामदारको सूचीमा नेपाल पाँचौं स्थानमा छ । छिमेकी देश भारत भने प्रति हेक्टर १.६ कामदारका आधारमा तीसौं दर्जामा छ । परम्परागत खेती प्रणालीले एकातिर धेरै श्रमशक्तिको खपत गरेको छ भने कुल उत्पादन समेत बढ्न सकेको छैन । अर्कोतिर उद्योग क्षेत्रको अपेक्षित विकास नहुनु र सेवा क्षेत्रमा आवश्यक मात्रामा रोजगारी सिर्जना हुन नसक्नाले दैनिक सरदर १३ सय नेपाली कामको खोजीमा विदेशि इरहेका छन् । यसको कारणबाट पछिल्लो समय कृषि, निर्माण लगायतक्षेत्रहरूमा कामदारको अभाव हुन थालेको र ज्यालादरमा समेत उच्च वृद्धि भइरहेको छ ।

नेपालको आर्थिक वृद्धिको तथ्याङ्क नियाल्दा मौसममा आधारित पाइएको छ । अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उच्च रहेबाट अनुकूल मौसम भएको वर्ष देशले सन्तोषजनक आर्थिक वृद्धि हासिल गरेको छ भने प्रतिकूल मौसमका कारण वृद्धिदरमा उल्लेख्य ह्रास आएको छ । तर उद्योग र सेवा क्षेत्रको वृद्धिले आर्थिक वृद्धिदरमा त्यस्तो उतार-चढाव नल्याएको देखिन्छ । विश्वका अन्यमुलुकलाई समेत हेर्ने हो भने अर्थतन्त्रमा उद्योग र सेवा क्षेत्रको तुलनामा कृषि क्षेत्र परिवर्तनशील हुनाले पनि यो क्षेत्र आर्थिक वृद्धि हासिल गर्नका लागि बढी संवेदनशील हुने गर्छ । यो लेखक समेत सह-लेखक भएको एक अध्ययनले नेपालमा एक मिलिलिटर बढी वर्ष भएमा कृषि उत्पादनमा ९.६ गुणाले मूल्य अभिवृद्धि हुने देखाएको छ, जसबाट नेपालमा खडेरी परेमा एकातिर कृषि क्षेत्र नराम्ररी प्रभावित त हुने नै छ, अर्कोतिर चलायमान नदीमा आधारित जलविद्युत नै देशको ऊर्जाको मुख्य स्रोत भएबाट विद्युत उत्पादन उल्लेख्य रूपमा घट्न सक्ने र उद्योग एवं सेवा क्षेत्रलाई समेत असर पार्नसक्ने निष्कर्ष निकालिएको छ ।

अर्थशास्त्रका विभिन्न सिद्धान्त एवं व्यावहारिक अध्ययनहरू हेर्ने हो भने आर्थिक वृद्धिको कायापलट गर्न कृषिमा आधारित अर्थतन्त्रबाट क्रमशः उद्योग रसेवा क्षेत्रतर्फ लम्कनुपर्ने देखिन्छ । देशमा उपलब्ध स्रोत, साधन एवंविश्व बजारलाई नियाल्दा उद्योग क्षेत्रबाट महत्त्वपूर्ण योगदान गर्नसक्ने क्षेत्र जलविद्युत देखिन्छ भने अर्को निर्माण क्षेत्र हो । खनिजजन्य उत्पादनमा नेपाल धेरै पछाडि छ भने उत्पादनमूलक उद्योगहरूले चीन, भारत जस्ता मुलुकसँग उच्च प्रतिस्पर्धा गर्नुपरेको छ । यसर्थ उद्योग क्षेत्रमा सापेक्ष फाइदाका निश्चित क्षेत्रबाहेक नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने र विश्व व्यापार संगठनको सदस्य राष्ट्रका हिसाबले खुला व्यापारतर्फ उन्मुख हुनुपर्दा मूल्य र गुणस्तरमा प्रतिस्पर्धाका कारण आयातित वस्तुमा अझबढी निर्भर हुनसक्ने हुँदा उत्पादनमूलक क्षेत्रबाट भविष्यमा समेत उल्लेख्य योगदानको अपेक्षा गर्न सकिने ठाउँ देखिँदैन ।

अर्कोतर्फ कुल गार्हस्थ उत्पादनमा नगन्य योगदान रहेको र अन्य क्षेत्रलाई समेत उकास्न मद्दत नगर्ने खालका उद्योगहरूलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत, बन्द भएका उद्योगहरूको सञ्चालन आदिमा राज्यको स्रोत खर्च गर्नु भन्दा तुलनात्मक र प्रतिस्पर्धात्मक फाइदाका क्षेत्रहरूमा निजीक्षेत्रको सहभागिता बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गरी शान्तिसुरक्षाको प्रत्याभूति दिनसकेमा उद्योग क्षेत्रको वृद्धिदरमा केही विस्तारगर्न सकिने देखिन्छ । तर पनि उद्योग क्षेत्रको विस्तारका कारण नेपालको दिगो आर्थिक विकासको सम्भावना भने ज्यादै न्युन छ ।

तसर्थ नेपालको कृषि क्षेत्रपछि उदीयमान सेवा क्षेत्र हो । विगत दस वर्षकोऔसत आर्थिक वृद्धिदर ४ प्रतिशतमात्र हुँदा पनि सेवा क्षेत्रको वृद्धिदर भने औसत ५.३ प्रतिशत रहेको छ, जुन सुखद कुरा हो । तर कृषि क्षेत्रको दस वर्षको औसत वृद्धिदर ३.३ प्रतिशत एवं उद्योग क्षेत्रको २.७ प्रतिशतमात्र छ । सेवा क्षेत्रले अपेक्षित रोजगारी सिर्जना गर्न नसक्नु र कृषि क्षेत्रको योगदान अर्थतन्त्रमा अझै उच्च हुनु द्रुतगतिको आर्थिक वृद्धिको मार्गावरोध भएको छ । नेपालले पछिल्लो समय वित्तीय सेवा, सूचना तथा सञ्चार एवं शिक्षा क्षेत्रमा राम्रै प्रगति गरे पनि हाम्रो वैदेशिक सेवा व्यापारका सम्भाव्य दुई ठूलाछिमेकी देशसँग सापेक्षित, तुलनात्मक एवं प्रतिस्पर्धात्मक लाभ भएका सेवाहरूको पहिचान गर्न अत्यावश्यक छ ।

प्राकृतिक बनोट, हावापानी, सांस्कृतिक विविधता, सस्तो गन्तव्य आदिका कारण नेपालमा प्रचुर सम्भावना भएको क्षेत्र पर्यटनलाई दु्रतर विकास गरी विदेशी मुद्रा आर्जनको क्षेत्र रेमिट्यान्सबाट पर्यटन सेवातर्फ उन्मुख गराउन आवश्यक छ । यस क्षेत्रको विकासका लागि पहिलो आवश्यकता पूर्वाधारको विकास हो भने दोस्रो शान्ति सुरक्षाको प्रत्याभूति ।

नेपालको हावापानी र तुलनात्मक रूपमा सर्वसुलभ सेवा दिन सकिने कारण शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि धेरै सम्भावना छ । अझै पनि दक्ष कामदारको अभाव भई स्वदेशका विभिन्न उद्योग र सेवा क्षेत्रमा भारत लगायत देशबाट कामदार आउने गरेका छन् भने उच्च दक्ष जनशक्तिको अभाव कायमै छ । वर्षेनि लाखौं दक्ष कामदार विदेशिने गरेबाट तिनीहरूलाई विदेशमा बढी माग हुने प्राविधिक शिक्षा प्रदान गर्न र स्वदेशकै आवश्यकता पूरा गर्न ठूलो संख्यामा प्राविधिक शिक्षालयहरूको आवश्यकता छ । नेपालका तराई क्षेत्रमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउनसके हाल नगन्य मात्रामा शिक्षा तथा स्वास्थ्यका लागि नेपाल आउने भारतीयको संख्यामा उल्लेख्य विस्तार भई शिक्षा, स्वास्थ्य तथा धार्मिक पर्यटनमा समेत योगदान पुग्ने सम्भावना छ ।  मानवलाई समेत पुँजीको रूपमा विकास गर्न आवश्यक दक्षता, सीप र शिक्षा भएका स्वस्थ नागरिक हुनु अत्यावश्यक छ र यसमा राज्यको लगानीमा विस्तार गर्नुपर्छ ।

बीसौं शताब्दीको सुरुमै बेलायती दार्शनिक बेट्रान्ड रसेलले भनेका थिए, 'कृषिको उत्पत्तिसँगै मानव लामो समयसम्म निर्वाही, दुःखी र पागलपनामा प्रवेश गर्‍यो, अब यन्त्रको फाइदाजनक सञ्चालन गरेर मात्र यसबाट मुक्ति पाउन लागेको छ ।' यस उक्तिलाई आधार मान्ने हो भने नेपालको आर्थिक विकासको बाधकनै परम्परागत कृषि प्रणाली रहेको भान हुन्छ । बीसौं शताब्दीको सुरुवातकै दर्शन एक्काइसौं शताब्दीसम्म आइपुग्दा समेत नेपालको अर्थतन्त्रले अँगाल्न सकेको छैन र हाल आएर हामी देशका कर्मठ युवाहरूलाई अदक्ष श्रमकालागि विदेश पठाउन बाध्य पार्दैछौं । वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार कृषि पृष्ठभूमिका छन्, जसका कारण नेपालमा प्राप्त हुने विप्रेषणको अधिकांश हिंसा कृषि क्षेत्रमै जान्छ । यस रकमलाई कृषिमा यान्त्रीकरणका लागि खर्च गर्नसकेमा एकातिर कामदार विदेशिएबाट हुनगएको श्रम अभावको पूर्ति गर्न सकिन्छ भने अर्कोतर्फ कृषिमा उत्पादकत्व वृद्धि गरी यस क्षेत्रमा उच्च मात्रामा रहेको अर्ध-बेरोजगारीलाई विस्तारै नेपालको दिगो आर्थिक विकासको सम्भावना भएको सेवा क्षेत्रतर्फ लैजान सकिन्छ ।

कृषि क्षेत्रको आधुनिकीकरण गरी कृषिमा उत्पादकत्व बढाउन मेसिनरी तथा उपकरणको अधिक प्रयोग, कृषि विशेषज्ञको विकास, किसानहरूलाई उल्लेख्य मात्रामा तालिम र कृषि सडक, सिंचाइ, बाढी-पहिरो नियन्त्रण जस्ता पूर्वाधार विकासमा जोड दिएमा नेपालले केही वर्षभित्रै दुई अंकको आर्थिक वृद्धि हासिल नगर्ला भन्न सकिन्न । यसबाट दिगो आर्थिक विकास भई सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलकबाट विकासशील बनाउने लक्ष्यसमेत पुरा गर्न सकिन्छ ।

यो लेख कन्तिपुर दैनिकबाट सभार गरिएको हो ।  

of}g/f]u

of}g/f]u eg]sf] s] xf] <

k|foh;f] c;'/lIft of}g ;Dks{sf] dfWod4f/ ;g]{ /f]ux?nfO{ of}g/f]u elgG5 . tfklg of] /f]u ;+s|ldt cfdfjf6 jRrfdf / ;+s|ldt of}g /f]uL JolQmsf] /ut lnbf / To:tf] /f]uLn] /ut c?nfO{ lbbfklg of] /f]usf] efO{/; ;g{ ;Sb5 .

of}g/f]u ;g]{ tl/sfx?M

  • c;'/lIft of]}g;Dks{ jf6 -of}gL, u'b4f/ tyf d'vdf ul/g]_
  • ;+s|ldt /ut jf /utjf6 jg]sf] kbfy{x? lnbf jf ;+s|ldt /ut nfu]sf ;'O{x? lgd{NfLs/0f gu/Lsg k|of]uubf{,
  • PrcfO{eL ;+s|ldt dlxnfn] ue{wf/0ff u/L hGd]sf jRrfx?df / hlGd;s] kl5 cfdfsf] b'w r';fpFbf klg PrcfO{eL ;g{ ;Sb5 . To:t} of}g/f]u nfu]sf cfdfjf6 hlGdPsf jRrfx?df klg of}g/f]u ;g{;Sb5 .

of}g/f]usf lrGx / nIf0fx?M

;fdfGo?kdf b]lvg] of}g/f]usf lrGx tyf nIf0fx? lgDg k|sf/ 5g\ .

  • dlxnf / k'?if b'j}df b]lvg] -;fdmf_ nIf0fx?M

d'v jf of}gfÍ j/Lk/L 3fp vl6/fx? b]lvg', of}g ;Dks{ buf{ b'Vg', lk;fj kf]Ng', sf5sf u|GyLx? ;'lgg', u'KtfÍ lrnfpg' cflb nIf0fx? b]lvG5 .

 


 

g]kfnPr=cfO{=eL P8\;

g]kfnsf] ;Gbe{df eGg'kbf{ ;g\ !(** -lj=;+=@)$%_ df]/8=lhNnfdf klxnf] k6s b]vfk/]sf] PrcfOle efO{/;sf] ;+s|d0fn] xfn cfP/ b]zJofkL ?kdf ;+s|ldt JolQmx?sf] ;ª\Vof pNn]vgLo ?kdf al9/x]sf] 5 . :jf:Yo dGqfno cGt{ut /fli6|o P8\; tyf of}]g/f]u lgoGq0f s]Gb|n] lbPsf] c;f/ @)&) -h'nfO{ !%, @)!#_ ;Ddsf] tYof+s cg';f/ g]kfndf @@,($$ hgf PrcfO{eL efO{/;jf6 ;+qmldt ePsf] tYof8=sn] b]vfpb5 . h;dWo !$%^) hgf k'?if, *$)* hgf dlxnf / @^ hgf t]>f] ln+UfL /x]sf5g\ . h;df o'jf pd]/sf !),^^% k'?if, ^$$) dlxnf / @! Hfgf t]>f] ln+uL /x]sf5g\ . To;}u/L !^!* hgf ;+qmldt jfnjflnsfx?df (&$ hgf jfns / ^$$ hgf jflnsf /x]sf5g\ eg] $) jif{ eGbf dfly pd]; ;d"xdf @(#! Hfgf k'?if, !#@$ hgf dlxnf / % Hfgf t]>f] ln+uL /x]sf5g\ . kl5Nnf] tTYof+s cg';f/ g]kfndf nueu $*,^)) JolQmx?df PrcfO{eL ;+s|d0f ePsf] cg'dfg ul/Psf]5 . lo dfyLsf tYof8sjf6 s] k'li6 x'G5 eg] JolQm kl/jf/, ;dfh / /fi6«sf] nfuL s]lx ug]{ phf{lzn ;d'xsf o'jfx?sf] ;+Vof jfnjflnsf / j[4x?sf] bfFhf]df cTolws ?kn] PrcfO{lejf6 ;+qmldt ePsf] b]lvG5 . o;sf] ;+s|d0f jf6 jRgsf] nflu ;dod} o'jf ju{ ;r]t ePgf} eg] cfhsf] ljZjdf dfgj hLjgnfO{ sfod /flv/xgsf] nflu r'gf}tL g} lbO{/x]sf] 5 .

Pr=cfO{=eL =sf] cy{ M

Pr=ÖHuman -xo"dg_ Ö dfgj

cfO{ÖImmuno deficiency -ODo"gf] l8lkml;PG;L Ö z/L/sf] /f]u;+u n8\g] Ifdtfdf sdL

eLÖ Virus -efO{/;_ÖhLjf0f'

PrcfO{eL eg]sf] s] xf] <

PrcfO{eL -HIV_ cfFvfn] b]Vg g;lsg] cltz'Id lhjf0f' xf] . of] dflg;sf] z/L/df dfq jfFRg ;Sb5 / o;n] /f]u;+u n8g] Ifdtfdf sdL Nofpg'sf ;fy} dflg;sf] z/L/sf] k|lt/Iff k|0ffnLnfO{ sdhf]/ jgfpFb5 h;n] ubf{ P8\; x'G5 .

P8\; -AIDS_ sf] cy{ M

Acquired -PSjfo8{ _Ö cflh{t jf j+zf0f'ut geP/ c?af6 k|fKt u/]sf]

Immuno -ODo'gf]_ Ök|lt/f]wfTds Ifdtf

Deficiency -l8lkml;oG;L_ÖsdL

Syndrome -l;G8|f]d_ÖnIf0fx?sf] ;d'x

P8\; eg]sf] s] xf] <

PrcfO{eL gfdsf] ljiff0f' dflg;sf] z/L/df k|j]z u/]kl5 o;n] dfgj z/L/sf] /f]ux? lj?4 n8g]zlQm-Immunity) lj:tf/} gf;ub{} hfG5 h;n]ubf{ dfgj z/L/sf] s'g}klg /f]usf lj?4 k|lt/f]wsug{ g;Sg] cj:yfdf k'Ub5 . o:tf] sdhf]/ cj:yfnfO{ P8\;-AIDS_elgG5 . of] cj:yf ;fdfGotof PrcfO{le nfu]sf] cf7 bzjif{ kl5dfq b]vfkg]{ u/]sf] kfOPtf klg JolQmlkR5] km/s kg{;Sg] ePsfn] Tof] eGbf l56f] of l9nf] klg o:tf] cj:yf b]vfkg{ ;Sb5 . PrcfO{le ;+s|ldt dflg;df slxn] cj;/jfbL ;+s|d0f b]lvG5 / P8\;sf] cj:yf cfpF5, eGg]s'/f pQm JolQmsf] kl/j]z, vfgkfg / cflgjflgdf klg e/ kb{5 .

PrcfOeL -HIV_ efO{/;sf hLjf0f' dfgj zl//df k|j]; ul/;s]]kl5 k|lt/f]wfTds zlQmsf] gi6M

hj dflg;sf] zl//df /]§f]efO{/n ;d'xsf ;'Id hLjf0f'x? k|j]; ub{5g\ tL] hLjf0f'n] dfgj z/L/sf] /f]u;+u n8g ;Sg] k|lt/f]wfTds zlQmnfO{ gi6ub{5 . To;}n] o; HfLjf0f'nfO{ Human Immuno dificiency Virus 5f]6s/Ldf o; /f]usf] gfd Pr=cfO{=eL= -HIV_ elgG5 . dfgj z/L/df /f]u;+u n8g ;Sg]zlQm jf /f]ujf6 aRgb'O{ j6f k|0ffnLx? x'G5g\ . h;df Pp6f aflx/LzlQm / csf]{ leqLzlQm x'G5 . :jf:Yo jf 3fp gnfu]sf] 5fnf, cfFz', y's OTofbLn] /f]usf hLjf0f'x?nfO{ z/L/df k|j]z ug{af6 /f]Sb5 . oL xfd|f] z/L/sf] /f]uaf6 aRg;Sg] aflx/L zlQmx'g\ . sf/0fa; /f]usf] hLjf0f'x? z/L/leq k|j]z ul/xfNof] eg] ;j{k|yd xfd|f] zl//leq /x]sf] Microphage eGg] hLjsf]ifn] o:tf hLjf0f'x?nfO{ gi6ug]{ sf]lz; ub{5 / o;sf] ;fy} csf]{ hLjsf]if T helper Cell n] zl//leq hLjf0f' k;]sf] vj/ T cell and B cell nfO{ k'/\ofpF5 . T Helper Cell n] xfd|f] zl//df 3/df /fv]sf] kx/]bf/ / kfNt' s's'/n] h:tf] sfd ub{5 . h:t} kx/]bf/n] 3/ dflnsnfO{ Ao"dmfpg] / s's'/n] e's]/ rf]/ cfPsf] ;+s]t ub{5 . p:t} T helper Cell n] T Cell nfO{ z/L/df hLjf0f' k;]sf] ;+s]t ub{5 . of] ;+s]t kfPkl5 T Cell n] of] hLjf0f'nfO{ dfg]{ k|of; ub{5 . of] g} xfd|f] z/L/sf] lelq k|lt/f]ws k|0ffnLxf] / o;af6 g} xfdL /f]uaf6 ar]/ :j:Yo x'G5f} . t/ P8\; /f]usf] hLjf0f'n] xfd|f] z/L/sf] T helper Cell hLjsf]ifnfO{ -hLjf0f]n] xdnf u/]sf] ;+s]t lbg] sf]if _ g} xdnf ul/lbG5 .   h;n] ubf{ z/L/sf] /f]u;+u n8g] Ifdtf ePsf] hLjsf]ifn] z/L/ leq hLjf0f' k;]sf] va/g} lbg kfpb}g / z/L/sf] /f]u;+u n8g] k|lt/f]ws zlQmn] sfdug{ kfpFb}g . o;/L lj:tf/}–lj:tf/} k|lt/f]ws zlQm sdx'b} hfgfn] P8\; /f]u nfu]sf] dflg;nfO{ zlQm ljlxg agfpb} n}hfG5 ;fy} P8\; hLjf0f'sf] DNA z/L/sf] hLjsf]ifsf] DNA df ldNg hfG5 / xfd|f] z/L/sf] hLjsf]if k|To]s k6s ljefhg xF'bf P8\;sf] hLjf0f' klg ljefhg x'G5 .


PrcfO{eL ;+s|d0f ePkl5 b]lvg] d"Vo–d'Vo cj:yfx?

PrcfO{eL dflg;sf] z/L/leq k|j]z ul/;s]kl5 jf PrcfO{eL ;s|d0f eO{;s]kl5 dfgj z/L/ ljleGg cj:yfx? af6 u'lh|/x]sf] x'G5 . h'gs'/f ;+s|ldt JolQmnfO{ yfxf x'g jf gx'gklg ;Sb5 . tL cj:yfx? lgDg k|sf/sf /x]sf5g\ .

! Dfm\ofnL cj:yfM

s'g}klg JolQmsf] zl//df AofS6]l/of / k/hLaL efO/;x? k|j]z u/]kl5 To;sf] lg/fs/0fsf] nflUf z/L/df ePsf] k|lt/f]wfTds zlQmsf tTjx?n] sfd ug{ yfNb5 . PrcfOeLsf] ;Gb{edf ;fwf/0ftof o:tf vfnsf k|lt/f]wfTds tTjx? pTkfbgug{ ^ xKtf ;do NffUb5 . slxn]sfxL t tLg dlxgf;Dd klgnfUg ;Sb5 . o;af6 s] b]lvG5eg] /f]usf] efO/; ;/]/ dflg; /f]usf] lzsf/x'b} uPtfklg k|lt/f]wfTds zlQmx? pTkfbg x'g ^ xKtfb]lv # dlxgf;Dd nfUg] / To;aLrsf] ;donfO{ EfofNfL cj:yf elgG5 . o; cjlwdf /f]unfu]sf] dflg;df klg kl/If0fn] /f]u nfu]sf] b]vfpg g;Sg] x'G5 . To;}n] PrcfO{eL ;+s|d0f ePsf] 5 ls 5}g < eGg]s'/f yfxf kfpg] Psdfq tl/sf c;'/lIft of}g ;Dks{ ePsf] # dlxgf kl5 k'gM p;sf] /ut hfFrug'{ g} xf] . PrcfOeL ;+s|d0f eO{/s]kl5 To;sf] lj?4 n8\gsf] nflu z/L/n] k|lt/Iff sf]ifx?-PG6Lj8Lx?_ tof/ ub{5 . /ut hfFrjf6 P06La8Lx? jg]sf] jf gjg]sf] kQf nfUb5 / o;}sf] cfwf/df Pr=cfO{=eL=;+s|d0f eP jf gePsf] yfxfx'G5 . o:tf] cj:yfdf /x]sf JolQmx?af6 cGo JolQmx?df Pr=cfO{=eL= ;g{;Sg] j9L ;Defjgf x'G5 .

@ lrGx / nIf0f gb]lvg] cj:yf M

PrcfO{eL ;+s|d0f ePsf] nueu kfFr jif{;Dd lrGx / nIf0f gb]lvg] cj:yf xf] . o; cj:yfdf ;+s|ldt JolQm cGo ;fdfGo JolQm ;/xg} b]lvG5 . hf]lvdk"0f{ Jojxf/ ePsf] # dlxgf kl5 /ut hfFr u/]/ PrcfO{eL ;+s|d0f ePsf] s'/f kSsfug{ ;lsG5 t/ cGo s'g}klg lrGx tyf nIf0fx? b]vf kb}{g . /utsf] k/LIf0f gu/fPsf ;+s|ldt JolQmx?n] o:tf] cj:yfdf cfkm\gf] z/L/df PrcfO{eL 5 eGg]s'/f dxz'; gu/]sf] klgx'g ;S5 .

# lrGx / nIf0f b]lvg] cj:yfM

PrcfO{eL ;+s|d0f ePsf] nueu kfFrjif{ kl5 z/L/sf] k|lt/IffzlQm sdhf]/x'b} hfbf j]nfj]nfdf ljleGg lsl;dsf /f]ux?n] cfs|d0fug]{ s|dz z'? x'G5 . o; cj:yfdf h'g/f]un] cfs|d0f ub{5 . To;df lrGx / nIf0fx? b]vfkg{ yfNb5g\ . slxn] sfxL PseGbf j9L /f]usf lrGx / nIf0fx? Ps};fy klgb]lvg ;Sb5g\ . pkrf/ kl5 ltlgx? ;a} lgsf] x'G5g\ km]/L ToxL jf cGos'g} /f]usf] nIf0f b]lvg yfNb5 . o;/L of] cj:yfdf ;fdfGo JolQmdf eGbfcNfL l56f], l56f] /f]ux? b]vfkg{ yfNb5g\ .

$ P8\;sf] cj:yfM

PrcfO{eL ;+s|d0f ePsf] nueu cf7, bzjif{ kl5 b]vfkg]{ o; cj:yfdf z/L/sf] k|lt/Iff zlQm cToGt} sdhf]/ x'g k'Ub5 . l;l8kmf]/ gfds k|lt/Iff sf]ifsf] ;+Vof u0fgfug]{ xf] eg] k|lt3g ldlnld6/ /utdf @)) jf ;f] eGbf sd ;+Vofdf kfO{G5 . hjsL of] ;fdfGo JolQmx?df k|lt/Iff sf]ifsf] ;+Vof *)) b]vL !@))

;+Vofdf x'g] ub{5 . o; cj:yfdf ljleGg k|sf/sf] cj;/ jfbL/f]ux?n] af/Djf/ cfs|d0f ul//xG5 / ;+s|ldt JolQm j];/L lj/fdL jf -ynf_kg{ yfNb5 . o; cj:yfsf] lj/fdLnfO{ PrcfO{eL P8\; lj?4sf] cf}ifwL pkrf/ gu/]sf] v08df tLg rf/ jif{leqdf p;sf] d[To'klg x'g;S5 . lo dflysf] ;j} cj:yfdf ;+s|ldt JolQmx? jf6 cGo JolQmnfO{ Pr=cfO{=eL= ;g{ ;Sb5 . To;df klg z''?sf] ……Efm\ofnLÆ cj:yf / cGTodf b]vfkg]{ æP8\;Æ sf] cj:yfdf hf]lvdk'0f{ Jojxf/ ePdf ;j}eGbf j9L;g]{ ;Defjgf /xG5 .


of}g/f]u tyf PrcfO{eL P8\; ljrsf] ;DjGw÷leGgtfM

;DjGw

of}g/f]u / PrcfO{eL ljr glhssf] ;DjGw /x]sf] 5 . lolgx?sf] b'j}sf] ;g]{ tl/sf Ps} k|sf/sf] 5 . To;}n] of}g/f]u nfu]sf] JolQmnfO{ PrcfO{eL / PrcfO{eL nfu]sf] JolQmnfO{ of}g /f]usf] ;ªsf ug{ ;lsG5 . of}g/f]u nfu]sf] JolQmnfO{ Pr cfO{eL;+s|d0f x'g;Sg] ;Defjgf cGo :jf:Yo JolQmsf] t'ngfdf cToGt} j9L x'G5 . lsgsL of}gfËdf x'g] 3fpx?jf6 PrcfO{eL ;lhn};+u JolQmsf] zl//leq k|j]zug{ ;Sb5 . t;y{ of}g/f]usf] ;dodfg} klxrfg u/fO{ pkrf/ ug'{ klg PrcfO{eL ;+s|d0fsf] /f]syfd ug'{ ;xof]u k'–ofpg'' xf] .

leGgtf

P8\; PrcfO{eL gfds Ps ljz]if k|sf/sf] ljiff0f'sf] ;+s|d0faf6 pTkGg x'g] ;d:of xf] o;nfO{ lgsf]kfg{ ;Sg] cf}iflwsf] cdm} ljsf; x'g ;s]sf]5}g t/ of}g/f]u ljleGg k|sf/sf lhjf0f',ljiff0f' tyf9';L cflbsf] ;+s|d0faf6 xg ;SbG5 / ;dod} kQf nufP/ pkrf/ u/fPdf clwsf+z of}g/f]ux? k"0f{?kn] lgsf]kfg{ ;lsG5 .

of}g/f]u /f]syfdsf pkfox?M

  • ljjfxcl3 of}g Jojxf/df ;+nUg gx'g] ,
  • ljZjfl;nf] hf]8L jflx/ of}g ;Dks{ ubf{ ;xL tl/sfn] lg/Gt/ ?kdf s08dsf] k|of]u ug]{,
  • k/LIf0f u/LPsf /ut jf cËdfq lng],
  • lgd{nLs/0f u/LPsf cf}hf/x? dfq k|of]u ug]{,

of}g/f]usf] pkrf/df Wofglbg' kg]{ s'/fx?M

dflg;x?df b]jL b]jtfsf] >fkn] of}g/f]ux? nfUb5g\ eGg] e|dx? /x]sf] klg kfO{G5 . To:tf e|dsf k5fl8 gnfuL of}g/f]u / P8\; ljr km/s 5'6\ofpg g;Sbf klg of]}g/f]ux? lgsf] x'b}g elg pkrf/ gu/L j;]sf] kfO{G5 To;}n] lgsf] x'g] /f]ux?klg hl6n jGb} uP/ 7'nf] 7'nf] ;d:ofx? pTkGg x'g hfG5 . t;y{ s'g} JolQmnfO{ of}g/f]u nfu]sf] zÍfeof] eg] 8fS6/ jf :jf:YosdL{ ;+u uP/ To;sf] pkrf/ u/fpg' kb{5 .

s'g s'g Jojxf/jf6 PrcfO{eL ;b}{g M

  • xft ldnfpbf, r'Djg ubf{, h'7f] vfFbf, Pp6} rkL{ k|of]u ubf{, PrcfO{eL P8\;sf] sf/0faf6 d[To' ePsf] JolQmx?sf] bfx:f+:sf/ tyf cGTo]i6L sfo{df ;+nUg x'Fbf .

Pr=cfO{=eL= ;+s|d0f /f]syfd ug]{ tl/sf

 

eGb5g\ æ/f]u nfu]/ pkrf/ug{' eGbf /f]unfUg glbg'g} a'l4dfgLxf]Æ To;}n] PrcfOeLsf] ;+s|d0f af6 jRg jf /f]unfUg glbgsf] / /f]syfd ug{sf]nflu lgSg lsl;dsf tl/sfx? ckgfpg ;lsG5 .

  • ;w} ;'/lIft Jojxf/ ckgfpg], c;'/lIft of}g ;Dks{ gug]{ .
  • /ut jf /ut hGo kbfy{x? lng'kg]{ cj:yf cfO{ k/]df Pr=cfO{=eL= kl/If0f u/]/ dfq lng] ,
  • ;'O{, l;l/Gh, Jn]8 h:tf 5fnf 5]8\g] jf lr/kmf/ ug]{ cf}hf/x? lgd{nLs/0f u/]/dfq k|of]u ug]{ jf Pshgfn] dfq k|of]u ug]{ . k|of]u u/L;s]kl5 plrt tl/sfn] ltlgx?sf] lj;h{g ug]{,
  • PrcfO{eL ;+s|ldt dlxnfn] ue{wf/0f gug]{, ug}{kg]{ ePdf z/L/df PrcfOeLsf] ;+sd0f sdePsf] cj:yfdf jf sd u/]/dfq ue{wf/0f ug]{ ;'/lIft ul/sfn] ;]jf ePsf] :jf:Yo ;+:yfsf] ;]jf lnP/ jRrf hGdfpg],
  • pkrf/ tyf x]/rfxdf ;+nUg :jf:YosdL{x?n] ;w} ;j{JofoL k'j{;ts{tfdf lgodx?sf] kfngf ug]{ ,

 

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png